IME Life New

सनराईज क्यापिटलको १२ औं साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सनराईज क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्यापिटलले शुक्रवार अलफ्ट होटल ठमेलमा साधारणसभा सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित भएको क्याटिलले जनाएको छ ।

Esewa
Crest

साथै, आ.व. २०७८÷०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS