IME Life New

सनराइज बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डमा निवेदन पेश गरेको हो ।

बैंकले निष्काशन गर्ने २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख कित्ता अर्थात ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्नेछ ।

Esewa
Crest

उक्त ऋणपत्रपत्रको अवधि १० वर्ष रहेको छ । ऋणपत्रका लगानीकर्तालाई बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तानी गर्नेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS