IME Life New

सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले बुक क्लोज मिति तय गरेको छ । फण्डले भदौ २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण २९ गतेभन्दा अघिल्लो कारोबारको दिनसम्म अर्थात भदौ २८ गतेसम्म शेयर किन्नेले इकाईधनीले प्रस्तावित प्रतिफल पाउनेछन् ।

सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष ०७८/०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS