IME Life New

सजिलो सहकारीका ५४० जना शेयर सदस्यको कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरामा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ५४० जना सदस्यको कोरोना बीमा गराएको छ । एनएलजी इन्स्योरेन्समा सो सहकारीले आफ्ना सबै सदस्यहरुको कोरोना भाइरसको बीमा गराएको हो ।

अब सो सहकारीका शेयर सदस्यहरुले कोरोना भाइरस पोजेटिभ पुष्टि हुने वित्तिकै ५० हजार रुपैयाँ पाउनेछन् । एनएलजी इन्स्योरेन्सबाट कूल दुई करोड ७० लाख बीमांकको बीमा गरिएको हो । सहकारीले एक लाख ६२ हजार रुपैयाँ तिरेर आफ्ना शेयर सदस्यहरुको बीमा गराएको हो । सहकारीको कार्यसमिति र सल्लाहकार समितिको बैठले सबै शेयर सदस्यहरुको कोरोना बीमा गर्ने निर्णय गरेको सहकारीका अध्यक्ष निर्मल पौडेलले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS