IME Life New

सगरमाथा इन्स्योरेन्सले आ.व. २०७५।०७६ को लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अपडेटः

उल्लेखित समाचार २०७७ जेठ २५ गते नै प्रकाशित भएकोमा भुलवश पुनः प्रकाशन भएकोमा भुलसुधार गरिएको छ । पुरानो समाचार हेर्न यहाँ क्लीक गर्नुहोला ।

Esewa
Crest

…………………………………..

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।०७६ को सञ्चालन मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

यही जेठ २२ गते बसेको कम्पनीको २८६ औं सञ्चालक समितिको बैठकले नेपाल सरकारले लागू गरेको एनफआरएस मादपण्ड अनुसारको कोषमा रकम बाँडफाँड गर्दा आर्जित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS