IME Life New

संविधान दिवसको अवसरमा विभूषित हुनेमा यी हुन् बैंकिंग क्षेत्रका चर्तित अनुहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल सरकारले प्रकाशन गरेको विभूषित हुनेको सूचीमा बैंकको संस्थापक, संचालक,कर्मचारी  देखि प्रमुख कार्यकारी अधिकृत सम्मको नाम समावेश गरिएको छ।

सरकारले एनएमबी क्यापिटलका अध्यक्ष  पशुपति मुरारका र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई सुकिर्तिमय राष्ट्रदिप पदकले बिभुषित गर्न लागेको हो ।

Esewa
Crest

एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्यान, सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, नबिल बैंकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना, एनएमबि बैंकका सिईओ सुनिल केसी, प्रभु एयरका संचालक तथा प्रभु बैंकका संस्थापक बिनोद थकाली, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, लाई सरकारले प्रबल जनसेवाश्री पदकले बिभुषित गर्न लागेको हो ।

प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, नायब महाप्रबन्धक तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली , कर्मचारी रुकमिणा कुमारी ज्ञवालीलाई अलंकार रास्ट्र यशोबर्दक पदकले बिभुषित गर्न लागेको हो ।

गृह मन्त्रालयले सार्वजनिक गरेको पदक तथा बिभुषण प्राप्त गर्नेहरुको सूचिमा यसपाली उनीहरु समावेश भएका हुन् ।

2022-09-19-12-16-21-manpadavi

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS