IME Life New

श्री एयरलाइन्सको टिकट खरिदमा रू ५ सय नगद छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको वायू सेवा कम्पनी, श्री एयरलाइन्सले सन् २०२५ को शुरूवातको अवसरमा यात्रुको सुविधाका लागि हवाइ टिकटको मूल्यमा पाँच सय रूपैयाँ छुटको योजना सार्वजनिक गरेको छ।

एयरलाइन्सका अनुसार जनवरी २ तारेख देखि १५ तारेखसम्म एयरलाइन्सको वेबसाइट वा एप्समार्फत हवाइ टिकट खरिद गर्ने यात्रुले यो सुविधा उपभोग गर्न पाउनेछन् । टिकट खरिद गर्दा यात्रुले ‘SHREEFAMILY’ प्रोमो कोडको प्रयोग गर्नुपर्नेछ। डिजिटल माध्यमबाट टिकटको मूल्य भुक्तानी गर्नु अघि प्रोमो कोड प्रविष्ट गरेर मात्र भुक्तानीको प्रकृया पुरा गर्न एयरलाइन्सले अनुरोध गरेको छ।

Esewa
Crest

अर्को वायू सेवा प्रदायक यती एयरलाइन्सले पनि हवाइ टिकट खरिदमा जनवरी ३१ तारेखसम्मका लागि प्रोमो कोडमार्फत ५ सय रूपैयाँ छुट उपलब्ध गराइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS