IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कारोबार ३ दिन बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बैंकिङ कारोबार ३ दिनका लागि बन्द हुने भएको छ । कम्पनीले कोर बैंकिङ सिस्टम प्रतिस्थापना गर्नु पर्ने भएकाले भदौ २० गते दिन विहान ८ बजेदेखि भदौ २३ गते शनिवार राती १२ बजेसम्म कारोबार बन्द हुने जनाएको छ । डाटा माइग्रेसनपश्चात् ग्राहकहरूको नयाँ कायम भएको खाता नम्बरबाट साविक बमोजिम कारोबार गर्न सकिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS