IME Life New

शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन छिमेक लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको आथिृक वर्ष २०६९/७० देखि २०७२/७३ सम्मको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले नगद लाभांश लिन आग्रह गरेको हो ।

लाभांश रकम लिन बाँकी शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयर प्रमाणपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गरी लिन सक्नेछन् । उक्त अवधिमा भित्र लाभांश रकम लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

साथै आर्थिक वर्ष २०६९/ ७० भन्दा पहिले भुक्तानी नभई बाँकी रहेको नगद लाभांशहरु यस अघिनै लगानीकर्ता संरक्षण कोषमा जम्मा भइसकेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS