IME Life New

शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा इन्स्योरेन्सको फागुन १३ गते मङ्गलबार हकप्रदमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीलेइन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो

Esewa
Crest

नेप्सेले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता एक हजार ५३ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS