IME Life New

शाइन रेसुङ्गाको सिइओ प्रकाश पौडेलको कार्यकाल चार वर्ष थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल पुनः नियुक्त भएका छन् । बैंकको पुस २९ गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनर्नियुक्त गरेको हो । उनको अर्को चार वर्षे कार्यकाल माघ एक गतेदेखि नै लागु भइसकेको छ । उनको पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न भए पछि बैंकले अर्को एक कार्यकालका लागि पनि सिइओको जिम्मेवारी दिएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS