IME Life New

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४% लाभांश बितरण गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा रुपन्देहीको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS