IME Life New

विश्व लगानीकर्ता सप्ताह तथा चाडपर्वको अवसरमा एनआईसी एशिया क्यापिटलले ल्यायो निःशुल्क योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह, २०२३ तथा नेपालीहरुको माहन चाँड बडाँदशै, तिहार, नेपाल सम्वत् ११४४ तथा छट पर्वको अवसरमा एनआईसी एशिया क्यापिटलले निशुल्क डिम्याट खाता तथा मेरो शेयर सेवा संचालनमा ल्याएको छ । क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरु तथा एनआईसी एशिया अनलाइन डिम्याट सेवाबाट आविश्न १४ गतेदेखि मंसिर १५ गतेसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको हो ।

हाल एनआईसी एशिया क्यापिटलको निक्षेप सदस्य सेवा अन्तर्गत संचालनमा रहेका विशेष अफर तथा योजनाहरु निम्न अनुसार रहेका छन् ।
क्रं.सं. विशेष अफर÷योजनाहरु योजना अन्तर्गतका विशेषताहरुयी योजनाहरु मिति २०८१ साल आषाढ मसान्तसम्म संचालनमा रहने छन् । साथै यस क्यापिटल तथा एन आई सी एशिया बैंकको शाखा कार्यालयहरुबाट डिम्याट र मेरोशेयर खाता तथा क्यापिटलबाट उपलब्ध माथि उल्लेखित योजनाहरुको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS