IME Life New

लुम्बिनी सेरामिक्सले आईपीओ ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामिनार टाइल्स उत्पादक, लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणबाट चुक्ता पूँजी जुटाउनका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। कम्पनीले आउँदो छ महिना भित्र आईपीओ निष्काशन गर्ने लक्ष्य राखेको छ।

शेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई जिम्मेवारी दिएको छ।

Esewa
Crest

लुम्बिनी सेरामिक्स लिमिटेडका अध्यक्ष सुब्रत धितालले भने, “हामीलाई विश्वास छ कि यो शेयर निष्काशनले व्यवसाय विस्तारलाई गति दिनेछ। यसले गुणस्तर र नवीनतालाई निरन्तर सुधार गर्दै औद्योगिक व्यवस्थापनलाई बलियो बनाउने हाम्रो यात्रामा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा काम गर्नेछ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS