IME Life New

लुम्बिनी विकास बैंकद्धारा १२ प्रतिशत लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । २०७९ मंसिर २ गते बसेको संचालक समितिको ४३५ औं बैंठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकका शेयरधनीलाई लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजी ३ खर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँको ३ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजका लागि समेत गरि ९ प्रतिशत नगद लाभांश सहित कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Esewa
Crest

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS