IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सले २० % हकप्रद शेयर निष्काशन गर्न माग्यो बोर्डसँग अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १० बराबर २ को अनुपातमा १६ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ ।

Esewa
Crest

बीमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लुम्बिनीले हकप्रद ल्याउन लागेको हो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS