IME Life New

लुम्बिनी जनरलमा एनपी प्रधान पुनः चार वर्षका लागि सिईओमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्समा एनपी प्रधान दोस्रो कार्यकालका लागि सिईओमा नियुक्त भएका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले प्रधानलाई पुनः चार वर्षका लागि सिईओमा नियुक्त गरेको हो । दोस्रो कार्यकालका लागि सिईओमा नियुक्त भएसँगै नव नियुक्त सिईओ प्रधानले कम्पनीलाई अझै समृद्धि बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS