IME Life New

लुम्बिनी जनरलको स्वतन्त्र सञ्चालकमा मानन्धर नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त भएकी छिन् । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

उनलाई आगामी चार वर्षसम्मका लागि नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS