IME Life New

लुम्बिनी जनरलको साधारण सभा साउन २९ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी जनरल इन्स्योरेन्सको साउन २९ गते १४ औं वार्षिक साधारण सभा हुने भएको छ । सभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले साउन १५ गते १ दिनको लागि कम्पनीको शेयर दर्ता पूस्तीका बन्द गर्ने निर्णय गरेको हो ।

कम्पनीको साउन ७ गते बसको संचालक समितिको बैंठकको निर्णय अनुसार दिनको लागि कम्पनीको शेयर दर्ता पूस्तीका बन्द गर्ने मिति तय गरेको हो ।

Esewa
Crest

कम्पानीले हाल कायम ८८ करोड रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS