IME Life New

लक्ष्मी उन्नती कोष र इक्वीटी फण्डको बुक क्लोज तय, कहिलेसम्म किन्नेले पाउलान् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्डले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् । दुबैले भदौ ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका छन् । दुबै फण्डले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

उक्त लाभांश भदौ ६ गतेसम्म फण्ड खरिदकर्ताले प्राप्त गर्नेछन् । दुबै फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने भएका हुन् । पछिल्लो समय म्युचुअल फण्डको लाभांशदर घटेको छ ।

Esewa
Crest
06b87d4fa5ce5faefb67bba507f5f264 770141f284f790898484f4558664578a

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS