IME Life New

रिलाएबल नेपाल लाईफ र नेपाल बङ्गलादेश बैकबिच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १४ । रिलाएबल नेपाल लाईफ ईन्स्योरेन्स र नेपाल बङ्गलादेश बैकबिच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ ।

Esewa
Crest

उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापश्चात इन्स्योरेन्सका सम्पुर्ण ग्राहकहरुले बैंक ५५ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS