IME Life New

रितिकाले आफ्नो पहिलो जन्मदिनमा पाइन् बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफना आफ्नतालाई बीमा योजना उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवारको भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको हो ।

यसैबीच शुक्लाफाटा नगरपालिका ०५बस्ने देब राज पन्त र कल्पना भट्टकि सुपुत्री रितिका पन्तलाई आमाले पहिलो जन्मउत्सबको अबसरमा बीमा पोलिसी उपहार दिएकी छिन् ।

Esewa
Crest

उनले आफ्नी छोरीलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखा अन्तर्गतको झलारी उपशाखाबाट बाल उच्च शिक्षा जीवन बीमा योजना उपहार दिएकी हुन् ।

उनले जन्मदिनमा गरिने खर्चले बीमा गर्दा आर्थिक जोखिम कम हुनुका साथै बचत पनि हुने भएकाले आफनो छोरीको जन्मदिनमा उक्त बीमा पोलिसी उपहार दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS