IME Life New

राष्ट्र बैंकले खारेज गरेको बैंकास्योरेन्स फिर्ता लिन बैंकर्सको गुहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति र सोही नीतिलाई कार्यान्वयन गर्न ल्याइएको एकीकृत निर्देशिकामार्फत खारेज गरेको बीमा अभिकर्ताको एजेन्सी फिर्ता गर्न २८ वटा बैंकहरुले अपिल जारी गरेका छन् ।

बुधबार बसेको नेपाल बैंकर्स एशोसिएशनको बैठकपछि जारी बिज्ञप्तिमा एकीकृत निर्देशिका उल्लेख गरिएका कुराहरु अक्षरस कार्यान्वयन भए बैंकको मुनाफा २५ प्रतिशतले घट्ने र शेयर बजारमा समेत गम्भिर असर पर्ने भन्दै बीमा अभिकर्ता एजेन्सी फिर्ता गर्न स्प्रेड दर गणना विधि सच्याउन अपिल जारी गरेका हुन् ।

Esewa
Crest

बक्तव्यमा बीमा अभिकर्ताको एजेन्सी (बैंकास्योरेन्स) खारेजीको सम्बन्धमा एक प्याराग्राम लामो विवरण सार्वजनिक गर्दै बैंकर्स संघले २० प्रतिशत मात्रै बीमाको पहुँच पुगेको अवस्थामा बैंकास्योरेन्समाथि रोक लगाउनु त्रुटपूर्ण रहेकाले सच्याउन माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS