IME Life New

राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तले घटायो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस लघुवित्तले अब लाभांश संशोधन गरी नगद र बोनश शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ।

कम्पनीको उक्त संशोधित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

Esewa
Crest
1679657060925 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS