IME Life New

राष्ट्र उत्थान लघुवित्तको सञ्चालकमा प्रधान नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीका तर्फबाट प्रविण चन्द्र प्रधान सञ्चालक पदमा नियुक्त भएका छन् । संस्थाको असार १६ गते धुलिखेलमा बसेको चौंथो वार्षिक साधारण सभाले प्रधानलाई सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो ।

1688273601401

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS