IME Life New

राष्ट्र उत्थान लघुवित्तको प्रस्तावित लाभांश रद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश रद्ध भएको छ । कम्पनीको बैशाख १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनश शेयर ० दशमलव ७५ नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर कम्पनीको बैशाख २८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव रद्ध गर्ने निर्णय गरेको हो।

संस्थाले वित्तीय विवरणको नाफा नोक्सान बाँडफाँड हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुन गएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि अनुरोध गर्दा त्यस उपर कुनै कारवाही नभएकोले कम्पनीले उक्त लाभांश प्रस्ताव रद्ध गरेको जनाएको छ ।

Esewa
Crest
1683818336798

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

40%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS