IME Life New

राष्ट्र उत्थान र आशा लघुवित्तको एकिकृत कारोबार शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तले आज असार ३१ गतेबाट एकिकृत कारोबार शुभारम्भ गरेका छन् । आशा लघुवित्तको नामबाट एकिकृत कारोबार गरेका हुन् ।

दुवै संस्थाको असार १६ गते अस्म्पन्न विशेष साधारणसभाले मर्जर त्तहा प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ तथा नेपाल धितोपत्र बोर्डले असार २६ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले असर २७ मा मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो ।

Esewa
Crest

यी दुई लघुवित्त समान हैसियत अर्थात् १ः१ को अनुपातमा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभेको हो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS