IME Life New

राष्ट्रिय वाणिज्य बैंकले घर बहालमा लिने, गर्यो बोलपत्र आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालमा ल्याउनका लागि घर बहालमा खाजेको छ । बैंकले थप पाँच वटा शाखा कार्यालय संचालनमा ल्याउनका लागि घर बहालमा खाजेको हो।

बैंकले सुकेधारा, मंगलबजार, भरतपुर, पाँचखाल र विदुरमा नयाँ शाखा कार्यालय खोल्न लागेको हो । उक्त शाखाहरु खोल्नका लागि घर बहालमा लिनको लागिको हो। जसका लागि बैंकले बोलपत्र आह्वान गरेको छ ।

Esewa
Crest

बैंकले सुकेधारा शाखाका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल हुनुपर्नेछ । साथै, मंगलबजारका लागि १५ सयदेखि २ हजार क्षेत्रफल, भरतपुर शाखाका लागि ४ हजार देखि ४५ सयसम्म क्षेत्रफल, पाँचखालका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल र विदुर शाखाका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल हुनुपर्ने जनाएको छ ।

थप जानकारीका लागि बैंकले बैंकको प्रादेशिक कार्यालय वागमतिमा सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS