IME Life New

राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेण्ट बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम  डेभलपमेण्ट बैंक लिमिटेड बीच बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रधान कार्यालयमा भएको उक्त सहमतिमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा डिल्लीराज अर्याल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

ओम डेभलपमेण्ट बैंकको सुरक्षित बचत खाता अन्तरगर्त खाता खोल्ने ग्राहकहरुका लागी यस सम्झौता अन्तर्गत जारी भएको दुर्धटना बीमालेखले सात लाख सम्मको आर्थिक सुरक्षा प्रदान गर्ने छ ।

अर्थात बैकमा सुरक्षित बचत खाता खोल्ने ग्राहकको दुर्घटना कारण मृत्यु भएमा बीमाले सात लाख ग्राहकको हकवालालाई बैक मार्फत क्षतिपूर्तीको रुपमा भुक्तानि गर्ने छ ।

सम्झौता भए सँगै आगामी दिनमा बाली तथा पशुपंक्षीको क्षेत्रमा सहयात्रा गर्दै सो क्षेत्रको परनिर्भरता हटाउदै जनतालाई समृद्ध बनाउनेमा दुबै पक्षले बिश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS