IME Life New

यूनाइटेड इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै बीमा समितिको सैद्धान्तिक स्वीकृति तथा कम्पनीको २६औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम संस्थापक शेयरको अनुपात ६० प्रतिशत रहेकोमा ५१ प्रतिशतमा कायम गर्ने भएकाले सोही अनुपातमा सम्पूर्ण संस्थापक शेयरधनीहरुको संस्थापक शेयर कायम गरी बाँकी रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने जनाएको छ ।

संस्थापक शेयरलाई साधारण शेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई सूचना प्राप्त भएको मितिले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा लिखित जानकारी गराउन कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS