IME Life New

युनाइटेड इन्स्योरेन्स र देव विकास बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र देव विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र देव बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै देव बिकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा  सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS