IME Life New

यस वर्ष मञ्जुश्री फाइनान्सका शेयरधनीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले यस बर्ष लाभांश नदिने भएको छ । फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफा र आर्थिक वर्ष २०७८ /७९ को वित्तीय विवरण प्रतिवेदनको आधारमा यस संस्थाका शेयरधनीहरुलाई नगद लाभांश बोनशस शेयर वितरण नगर्ने जनाएको छ ।

साथै बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात यस संस्थाको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको जनाएको छ ।

Esewa
Crest
1671179401580

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS