IME Life New

यस वर्ष एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीको हात खालि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको चैत्र २७ गते बसेको संचालक समितिको अबिथकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र वैंकमा अनुरोध गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारण सभा गर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS