IME Life New

यस कारण नेष्डो समृद्ध लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्न सकेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेष्डो समृद्ध लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्न नसकेको जनाएको छ । संस्थाले नेप्से मार्फत एक सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकले समयमा वित्तीय विवरण स्वीकृत नगरिदिँदा चैत मसान्तभित्रमा बार्षिक साधारणसभा गर्न नसकिएको जनाएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९को लाभांश प्रस्तावसहित लेखापरीक्षणको वित्तीय विवरणहरु राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको तर हालसम्म स्वीकृति नभएकाले चैत मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसकिएको जनाएको छ ।

Esewa
Crest
1681379028744

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS