IME Life New

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांक अनुसार हाल ११.७ महिनालाई वस्तुको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।

वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो।

Esewa
Crest

आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति रु २९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु २५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2079.80-1

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS