IME Life New

मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल आइएमई बैंकको यस्तो आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल स्मार्ट प्लसबाट मात्र शूचारु रहेको बैंकले जनाएको छ । बै.कले एक सुचना जारी गर्दै साविकको बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई दुबै बैंकमा खाता भई एउटै मोबाईल नम्बरबाट मोबाईल बैंकिङ सेवा लिइरहेका ग्राहकलाई बैंकले हाल ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ सेवा सुचारु गरी ग्लोबल स्मार्ट प्लस एप्स चलाउन आग्ह गरेको हो ।

ग्राहकले संचालन गरिराखेका २ मध्ये १ बचत खाता आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गएर बन्द गरी मोबाईल नम्बर अद्याबधिक गराई पुनः मोबाईल सेवा सुचारु गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

31%
happy

खुसी

16%
sad

दु :खी

28%
amazed

अचम्मित

3%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS