IME Life New

मोबाइल बैंकिङ सम्बन्धी गोप्य व्यक्तिगत जानकारी सुरक्षित राख्न सानिमा बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ सम्बन्धी कुनै पनि आफ्नो व्यक्तिगत गोप्य जानकारीहरु कहिल्यै पनि कसैलाई नदिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका कर्मचारीले कहिल्यै पनि ग्राहकको व्यक्तिगत विवरण जस्तै डेविट क्रेडिट कार्डको पिन वा सिभिभि नम्बर, मोबाइल बैंकिङ्गको पासवर्ड वा ओटीपी नमाग्ने जनाउँदै ग्राहकहरुलाई आफ्नो व्यक्तिगत गोप्य जानकारी अरुलाई नदिन आग्रह गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS