IME Life New

मेरो माइक्रोफाइनान्सले गर्यो सामाजिक उत्तरदायित्व अन्तरगत प्रहरी चौकीलाई फर्निचर सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्सले गर्यो सामाजिक उत्तरदायित्व अन्तरगत प्रहरी चौकीलाई फर्निचर सहयोग गरेको छ । कम्पनीको शाखा कार्यालय वीरेन्द्रनगर,सुर्खेत शाखाले सामाजिक उत्तरदायित्व अन्र्तरगत बाङ्गेसिमल प्रहरी चौकीलाई फर्निचर सहयोग गरेको हो ।

संस्थाले विभिन्न समयमा संस्थागत उत्तरदायित्व अन्तरगत समुदायमा तथा सामाजिक रुपमा सकारात्मक सन्देश गर्न यस्ता कार्य गदै आयको र हाल सुर्खेत शाखा कार्यालयले प्रहरी चौकीलाई फर्निचर सहयोग गरी यस वित्तिय संस्थाको र प्रहरी प्रशासन विचको राम्रो संम्बन्ध कायम रहने जस्ता कुरामा आफु बिस्वस्त रहेको भनी चौकीलाई फर्निचर हस्तान्तरन गदै सुर्खेत शाखाका शाखा प्रबन्धक प्रशान्त शाहले जानकारी दिए ।

Esewa
Crest

चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक डिल बहादुर बस्नेतले सामान बुझदै हाल सुर्खेतमा धेरै लघुवित्त संस्था रहेको र सुर्खेत मै यस मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लि. ले प्रहरी चौकीमा फिर्निचर सहयोग गरी वित्तिय संस्थाले यस चौकीमा ठुलो गुण लगायको भन्दै भोलिको दिनमा संस्थालाई प्रहरी प्रशासानको पुर्णरुपमा सहयोग हुनेकुरा जानकारी गदै संस्थाको प्रगतिको सुभकामना दिए ।

संस्थाले हाल नेपालका ६४ जिल्लामा १५० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ७० हजार भन्दा बढि परिवारहरुलाई लघुवित्त सेवा प्रदान गदै आइरहेको छ । यस संस्थको शाखा कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा २०७४ साल देखि शाखा स्थापना भई ग्रामीन क्षेत्रमा परिचालन भई कार्याक्रम बिस्तार गरी जस्तौःलघुउधम कर्जा ,बचत संकलण रेमिटान्स सेवा,विना धितो कर्जा ,वित्तीय साक्षरता कार्यक्रम,र अन्य सामाजिक उत्तरदायित्व जस्ता कार्यहरुगर्दै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS