IME Life New

मेगा बैंकमा कामु सिइओको जिम्मेवारी ढकाललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी महेश शर्मा ढकाललाई दिएको छ । बैंककोअर्को व्यवस्था नभएसम्मको लागि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

बैंकको पुष २५ गते बसेको संचालक समितिको बैठकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई पुष २५ गतेदेखि नै लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Esewa
Crest
1673242016430

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS