IME Life New

मुरलीप्रसाद लम्साल एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुरलीप्रसाद लम्साल एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

Esewa
Crest

संस्थाको ८२औं संचालक समितिको बैठकले लम्साललाई फागुन १ गतेदेखि कायम हुने गरि चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्ती गरेको हो ।

लम्साल यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। उनीसँग विभिन्न बीमा कम्पनीहरुमा काम गरेको अनुभव रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS