IME Life New

मुक्तिनाथ विकास बैंकले ल्यायो तीज विशेष अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ तीज विशेष अफर योजना ल्याएको छ । हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा अफर ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा , निःशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र भदौ महिनाभर ट्रानक्विलीटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।

Esewa
Crest

यस योजनामा शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS