IME Life New

मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नेपाल विभिन्न स्थानहरुमा शाखाहरु रहेको सेफ्स बर्गर प्रा.लि सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गर प्रा। लि ूका विभिन्न शाखाहरुमा फुड एण्ड वेभरेज सेवामा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमामा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS