IME Life New

मिर्मिरे लघुवित्तले नियुक्त गर्याे लेखापरीक्षक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । लघुवित्तले के.जे एशोसिएट्सका सिजन बोहरालाई लेखापरीक्षकको रुपमा नियुक्त गरेको हो ।

हालसालै सम्पन्न १२ औं वार्षिक साधारणसभाको निर्णय अनुसार आर्थिक वर्ष २०७९/०८० का लागि बाह्य लेखापरीक्षकमा बोहरालाई नियुक्त गरिएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS