IME Life New

मिर्मिरे लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिँदैछ बोनश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २३ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजारको २३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

संस्थाले आर्थिक वर्ष २०७७/७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकिकृत कारोवार शुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम शेयरधनीलाई बोनश वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनको लागि नगद लाभांस नछुट्याइएको जनाएको छ।

कम्पनीको उक्त  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

1671684899730

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS