IME Life New

मिर्मिरे लघुवित्तद्धारा समिक्षा गोष्ठी तथा व्यवस्थापन कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासिक समिक्षा गोष्ठी तथा लघुवित्त व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले उक्त कार्यक्तम काभ्रेको बनेपा, मकवानपुरको हेटौडा र कैलालीको घोडाघोडीमा सम्पन्न भएको हो ।

दोस्रो समिक्षा गोष्ठीमा शाखा कार्यालयहरुले प्राप्त गरेका लक्ष्य साथै लघुवित्तमा देखिएका चुानौतिको न्यूनीकरण विषयमा छलफल गरिएको लघुवित्तले जनाएको छ । साथै, उक्त कार्यक्रममा तालिम कार्यक्रममा शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरुलाई लघुवित्त व्यवस्थापन, विकास, तनाब व्यवस्थापन, आत्मविश्वास, रुपान्तरण, समझौता र सञ्चारको विषयमा प्रशिक्षक प्रकाश कोइरालाले प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

कार्यक्रममा संस्थाका अध्यक्ष टेक ब. बोहरा, प्रमुख कार्यकारी अधिकृत बिर्ख ब.बोहरा, मानब संशोधन विभाग प्रमुख लोमश भट्टराई, कर्जा असुलि तथा व्यवस्थापन विभाग प्रमुख बेद प्र. आचार्य, आन्तरीक लेखा परिक्षण विभाग प्रमुख शुसिल कुमार बुढा लगायतको उपस्थिती तथा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS