IME Life New

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २९ हजार १६२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेर शेयर विक्री गरेकोमा संस्थाका शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकाले कम्पनीले शेयर सर्वसाधारणले पनि आवेदन दिन पाउने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान ११ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS