IME Life New

मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १२ दशमलव ३५ प्रतिशत बोनश शेयर आज सूचिकृत भएको हो ।

कम्पनीको १२ दशमलव ३५ प्रतिशत बोनश शेयर दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता शेयर सूचिकृत भएको हो । शेयर सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS