IME Life New

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ३ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक हाल बैंकका संस्थापक शेयरधनीलाई नै प्रथामिकता दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरीमा वा शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्ने जनाएको छ ।

उक्त समय अवधिभित्र संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS