IME Life New

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट लोन, ग्राहकले मुद्धती निक्षेपबाट चाहेको बेला कर्जा लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले स्मार्ट ‘लोन अगेन्ष्ट फिक्स डिपोजिट’ सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत ग्राहकले मसद्धती निक्षेपको आधारमा अनलाइनबाटै लोन लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले सुरु गरेको यो योजना अन्तर्गत कर्जा चाहेको समय जुनसुकै स्थानबाट पनि ‘लोन अगेन्ष्ट फिक्स डिपोजिट’ सुविधा प्रयोग गरि मोवाइल बैंकिङ सुविधा मार्फत कर्जा लिन सकिनेछ । यो सेवा लिनका लागि विभिन्न कागजात सहित बैंक नै धाउनुपर्ने अवश्यकता नभएको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले आफना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म पुग्न नपर्ने गरि अनलाइन तथा मोबाइल बैंकिङ एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा ‘लोन अगेन्ष्ट फिक्स डिपोजिट’ सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS