IME Life New

माइक्रोफाइनान्सले पनि ऋणपत्र निष्काशन गर्न पाउने, पूँजीकोष बराबरको सिमा निर्धारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने बाटो खुला गरिदिएको छ । गएका वर्षमा फाइनान्स तथा विकास बैंकहरुलाई ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरिदिएको राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० देखि लघुवित्तहरुलाई पनि खुला गरिदिएको हो ।

उनिहरुले निष्काशन गर्न पाउने ऋणपन पूँजीकोष बराबरसम्मको मात्रै हुनेछ । मौद्रिक नीतिमा भनिएको छ ‘लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिनेछ ।’

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS